Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


उदयपुरको कमला नदीमा जलसतह उच्च

काठमाडौं । उदयपुरमा भारी वर्षाका कारण कमला नदीमा जलसतह उच्च तहमा पुगेको छ । बाढी पूर्वानुमान महाशाखाले नदीमा जलसतह बढ्ने क्रममा रहेको भन्दै तटीय क्षेत्र र होचा भू–भागहरूमा उच्च सतर्कता