Logo १ आश्विन २०८३, बिहिबार | Thu Sep 17 2026


जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्न आवश्यक: परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तन बहुपक्षीय विषय भएकाले यसको प्रभावकारी सम्बोधनका लागि दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्ने बताउनुभएकाे छ। परराष्ट्र मन्त्रालयद्वारा बुधबार आयोजित दोस्रो संस्करणको ‘मोफा नलेज’ फोरममा