Logo २८ भाद्र २०८२, शनिबार | Sat Sep 13 2025


जमानीमा रिहा भए बालुवाटार जग्गा हिनामिनाका अभियुक्त सुवेदी दम्पत्ति

काठमाडौं । ललिता निवास जग्गा प्रकरणका मूख्य आरोपी भनिएका रामकुमार सुवेदी र उनकी श्रीमती माधवी सुवेदीलाई जमानीमा रिहा गरिएको छ । प्रहरीको हिरासतमा रहेका उनीहरुलाई नेपाल प्रहरीले मंगलबार हाजिर जमानीमा