Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


एकल आमाका सन्तानको जन्म दर्तामा अझै समस्या

काठमाडाैं । सरोकारवालाहरुले एकल आमाका सन्तानको जन्म दर्तामा अझैपनि समस्या रहेको गुनासो गरेका छन् । उनीहरुले आमा सूचक बनेर कुनै पनि स्थानीय निकायहरुमा गएर जन्म दर्ता बनाउन सक्ने अवस्था नरहेकाले