Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


एमसीसी जनभावना अनुसार मात्र पास हुन्छ : अध्यक्ष नेपाल

नेता नेपालले एमाले अध्यक्ष ओलीको राजनीतिक भविष्य सकिएकाले नै तानाशाही शैलीमा महाधिवेशन सम्पन्न गरेको टिप्पणी गर्नुभयो ।