१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


सुडानमा सत्ता संघर्षका कारण देश छोड्ने नागरिककाे लर्को

एजेन्सी । हिंसाग्रस्त अफ्रिकी मुलुक सुडानकाे बन्दरगाहहरुमा देश छोड्ने नागरिकाे लर्को लागेको छ । युद्ध बिरामकैबीच जारी संघर्षको मारमा पिल्सिएका नागरिकहरु पलायन हुने क्रम जारी रहंदा सेनाले हमला तीब्र पारेको