Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


स्वास्थ्य मापदण्ड पालना नगर्नेलाई कारवाही गरिने, काठमाडौं भित्रने नाकामा थप कडाइ

काठमाडौं । काठमाडौ उपत्यकामा निषेधाज्ञा केही खुकुलो बनाएसँगै सरकारले तोकेका मापदण्ड उल्लंघन गर्ने बढेको भन्दै प्रशासनले कारबाहीको प्रक्रिया अघि बढाएको छ । निषेधाज्ञा खुकुलो बनेपछि जोरबिजोर प्रणाली नमान्ने, सार्वजनिक गाडीले