Logo १२ फाल्गुन २०८२, मंगलबार | Tue Feb 24 2026


विराटनगर विमानस्थलका पीडितले न्याय पाउँदै

काठमाडौं । लामो समयदेखि संघर्षरत विराटनगर विमानस्थल पीडित सर्वसाधारणको जग्गा फुकुवा हुने भएको छ । आफ्नै सम्पत्ति आफैंले उपयोग गर्न नपाएको भन्दै जग्गा फुुकुवाको माग राखेर उनीहरुले आन्दोलनरत थिए ।