Logo ४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025


ट्रस्टको जग्गा प्रकरण: पूर्वसचिव कार्कीसहित ४ जनाविरूद्ध मुद्दा दायर

काठमाडौं । नेपाल ट्रस्टको जग्गा हिनामिना प्रकरणमा पूर्वसचिव अर्जुनकुमार कार्कीसहित ४ जनाविरुद्ध मुद्दा दायर भएको छ। पूर्वसहसचिव लेखबहादुर कार्की, पूर्वसचिव अर्जुनकुमार कार्की, थामसेर्कु ट्रेकिङ र ल्हाक्पा सोनाम शेपाविरुद्ध ठगी मुद्दा

ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीले बयान लियो

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा बाबुराम भट्टराईसँग बयान लिएको छ । सीआईबी श्रोतले दिएको जानकारी अनुसार एकीकृत

ललिता निवास जग्गा प्रकरण : बन्दीप्रत्यक्षीकरणको मुद्दामा सर्वाेच्चद्वारा कारण देखाउ आदेश जारी

काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका मीन बहादुर गुरुङ, सुधिर शाह र धर्म प्रसाद गौतमले दायर गरेको बन्दीप्रत्यक्षीकरणको मुद्दामा कारण देखाउ आदेश जारी गरेको छ ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई जिल्ला सरकारी वकील कार्यालय लगियो

काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका लागि जिल्ला सरकारी वकीलको कार्यालय, काठमाडौं लगिएको छ । बुधवार नेपाल प्रहरीले ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकालाई म्याद थपका

ललिता निवास जग्गा प्रकरणः गच्छेदारलाई साधारण तारेखमा छाड्न माग

मन्त्रीका रुपमा प्रस्ताव उठाएर क्याबिनेटमा लगेको मात्रै भन्दै उनीहरुले भ्रष्टाचारजन्य कसूर नगरेकाले साधारण तारेखमा छाड्न माग गरेका हुन् ।

ललिता निवास जग्गा प्रकरणः ४९ जनाविरुद्ध २१ दिने सूचना प्रकाशित, जग्गा सरकारीकरण गरिँदै

काठमाडौं, जेठ २३ । बालुवाटारको ललिता निवासस्थित जग्गा प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय, काठमाडौंले पुर्जा लिएका ४९ जना जग्गा धनीलाई २१ दिने अन्तिम सूचना जारी गरेको छ । आइतवार गोरखापत्रमा

ललिता निवास प्रकरणः नेपाल र भट्टराई नेतृत्वको मन्त्रिपरिषद्को निर्णय झिकाउन सर्वोच्चको आदेश

माधवकुमार नेपाल २०६६ जेठ ११ देखि २०६७ माघ २२ गतेसम्म र बाबुराम भट्टराई २०६८ भदौ ११ देखि २०६९ फागुन ३० गतेसम्म प्रधानमन्त्री हुनुहुन्थ्यो ।

लीलामणि पौडेलले सार्वजनिक गरे बालुवाटार जग्गा प्रकरणमा तथ्यपत्र

काठमाडौं, माघ १० । ललितानिवास/बालुवाटार जग्गा प्रकरणमा पटक पटक नाम जोडिएपछि पूर्व मुख्यसचिव लीलामणि पौडेलले तथ्यपत्र सार्वजनिक गर्नुभएको छ । विभिन्न मन्त्रालयबाट आएका प्रस्ताव मन्त्रिपरिषदमा पेश गर्ने दायित्व मुख्यसचिवको भए