Logo २२ कार्तिक २०८२, शनिबार | Sat Nov 8 2025


कैलालीका डा.जगत बिकलाई स्वास्थ्यमन्त्री बनाउन सरकारसँग मृतकका परिवारकाे माग (पत्रसहित)

काठमाडौं । गत भदौ २३ र २४ गते जेनजी युवाहरुले गरेको आन्दोलनमा ज्यान गुमाएका परिवारहरूले प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओम प्रकाश अर्याललाई मागपत्र बुझाएका छन् । मृतकहरूका परिवारले आइतबार