Logo २७ चैत्र २०८२, शुक्रबार | Sat Apr 11 2026


तनहुँमा आमा मार्ने छोरा र बुहारी पक्राउ

काठमाडाैं । तनहुँको बन्दीपुरमा आफ्नै आमालाई मार्ने छोरा र बुहारीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बन्दीपुर गाउँपालिका–३ सेराटारका ४७ वर्षीय राजकुमार सार्की र ३५ वर्षीय बुहारी सुशीला मजाकोटी