Logo १७ माघ २०८२, शनिबार | Sun Feb 1 2026


एकीकृत समाजवादीको छायाँले गर्दा सर्वदलिय बैठकमा एमाले नआएको अध्यक्ष नेपालको टिप्पणी

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एकीकृत समाजवादीको छायाँका कारण राष्ट्रपतिले बोलाएको सर्वदलिय बैठकमा नेकपा एमाले नगएको बताउनुभएको छ । मंगलवार पार्टीको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष