Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


कांग्रेस महाधिवेशन : असार २० भित्र क्रियाशील सदस्यको विवरण बुझाउन सम्भव छ ?

सप्तरी, सिन्धुपाल्चोक, सर्लाही, बारा, प्यूठान, बर्दिया, रुकुम पश्चिम, रौतहट लगायका जिल्लाहरूमा क्रियाशील सदस्यताको विवाद उत्पन्न भएको छ । क्रियाशील सदस्यताको विषय टुंगाएर क्रियाशील सदस्यता छानविन समितिले असार २० गतेभित्र पार्टीलाई

नवलपरासीको गोली काण्डको छानविन गर्न गृह मन्त्रालयद्वारा छानविन समिति गठन

छानविन समितिमा सशस्त्र प्रहरीका डिआईजी किशोर प्रधान, नेपाल प्रहरीका एसएसपी मधुसुधन लुइँटेल, गृहमन्त्रालयका उपसचिव माधव प्रसाद पोखरेल र राष्ट्रिय अनुसन्धानका उपअनुसन्धान निर्देशक शुसान्त शर्मा रहेका छन् ।