Logo १९ माघ २०८२, सोमबार | Tue Feb 3 2026


उजुरीमाथिको छानबिनपछि निर्वाचन आयोगले आज उम्मेदवारहरुको नामावली प्रकाशित गर्दै

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको लागि आज मंगलबार उम्मेदवारको नामावली प्रकाशन गर्दैछ । उम्मेदवार विरुद्ध सोमबार परेका उजुरीमाथि मंगलबार दिनभर छानबिन गरेर साँझ ५ देखि

दाहाल र देउवाको प्रभावमा जनार्दन शर्मालाई सफाइ, एमालेको मौन समर्थन !

शर्माको पुनरागमन विधिको शासन नभएर लेनदेनको दाउपेचका रूपमा चर्चा हुने गरेको छ । अर्थमन्त्री शर्मालाई सफाइ दिलाउन प्रधानमन्त्री देउवादेखि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको प्रभाव र एमालेको समेत मौन समर्थन

सबै न्यायाधीशमाथि छानबिन गरी पूनर्नियुक्ति गरौं : पूर्व न्यायाधीश फोरम

काठमाडौं । पूर्वन्यायाधीश फोरम नेपालले देशभरका सबै तहका अदालतमा कार्यरत न्यायाधीशमाथि छानबिन गर्न माग गरेको छ । न्यायपालिका सुधारका लागि प्रस्ताव पेश गर्दै फोरमले सबै न्यायाधीशमाथि छानबिन गरेर योग्यलाई मात्र

कार्यदलको टोली धरानमा, वीपी प्रतिष्ठानमा छानबिन सुरु

टोलीले प्रतिष्ठानमा भएको अनियमिता, प्रतिष्ठानका पदाधिकारीको कार्यशैलीको विषयमा पनि छानबिन गर्ने संयोजक अर्यालले बताउनुभयो । प्रतिष्ठानमा भएको सबै अनुसन्धान र छनबिन सकेर प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाउने उहाँले बताउनुभयो ।

चितवन घटनाको छानबिन गर्न माग

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले पूर्वी चितवनको राप्ती नगरपालिकामा शनिबार भएको घटनाप्रति खेद व्यक्त गरेको छ । पार्टीले आज जारी गरेको विज्ञप्तिमा स्थायी कमिटी सदस्य एवं चितवन क्षेत्र

नेताका नाममा खुलेका संस्था र प्रतिष्ठानहरुमा राज्यकोषको चरम दोहन, खर्च मनलाग्दी(भिडियो)

काठमाडौं । सरकारले नेताका नाममा खुलेका दर्जनौं प्रतिष्ठान र संस्थालाई करोडौँ रकम अनुदान दिँदै आएको छ । नेताका नाममा उनीहरुका परिवार, नातागोता र आसेपासेले सञ्चालन गर्ने यस्ता प्रतिष्ठानलाई राष्ट्रको ढुकुटीबाट

अख्तियारका पदाधिकारीलाई छानबिन गर्न रामचन्द्र पौडेलको माग

काठमाडौं, भदौं २६ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कार्वाही सन्देशको घेरामा परेको भन्दै छानबिनको माग गर्नुभएको छ । पौडेलले भ्रष्टाचार नियन्त्रण गर्ने जिम्मेवारी

कास्की फुटबल संघको आर्थिक हिनामिनाबारे छानबिन समितिद्वारा प्रतिवेदन तयार

प्रदीप पौडेल (इमेज) पोखरा, असार २९ । कास्की जिल्ला फुटबल संघ अध्यक्षले आर्थिक हिनामिना गरेकोबारेमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले गठन गरेको छानबिन समितिले प्रतिवेदन तयार पारेको छ । एन्फा