Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


काठमाडौं महानगरले ११ र १२ मा छात्रवृत्ति परीक्षाको लागि अनलाइन आवेदन खुला गर्दै

काठमाडौं। काठमाडौँ महानगरपालिकाले आगामी जेठ १ गतेदेखि छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गर्ने भएको छ । महानगर अन्तर्गतका संस्थागत शिक्षण संस्थामा शैक्षिक सत्र २०८३–०८४ मा कक्षा ११ र १२ मा