Logo २२ चैत्र २०८२, आइतबार | Mon Apr 6 2026


काठमाडौं महाननगरपालिकाको आर्थिक सहयोगमा छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु

काठमाडौं । वीरेन्द्र अस्पताल छाउनीमा महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा श्री वीरेन्द्र अस्पताल छाउनीमा यो सेवा