Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


चलचित्र ‘छड्के २’को ट्रेलर सार्वजनिक

काठमाडौं । चलचित्र ‘छड्के २’को ट्रेलर सार्वजनिक भएको छ । अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्रमा तीन ग्याङको लडाईको कथा भन्छ । अनमोलको स्टारडमका कारण पनि सिनेमा प्रतिक्षित बनेको छ