एजेन्सी । युएफा च्याम्पियन्स लिग फुटबल प्रतियोगितामा इन्टर मिलानले एसि मिलानलाई हराएको छ । बुधबार राति सेमिफाइनलको पहिलो लेगमा इन्टर मिलानले घरेलु टोली एसि मिलानलाई २–० ले हराएको हो ।