१६ भाद्र २०८२, सोमबार | Mon Sep 1 2025


म्यानचेस्टर युनाईटेड चौथो चरणमा

काठमाडौं । म्यानचेस्टर युनाईटेड एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको खेलमा युनाईटेडले एस्टन भिल्लालाई १–० ले पराजित गर्दै चौथो चरणमा पुगेको हो । घरेलु