Logo १५ श्रावण २०८३, शुक्रबार | Fri Jul 31 2026


म्याग्दीका पर्तेल चोयाका पोशाक बनाएर जीविकाेपार्जन गर्दै

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुम बेली तल्लो गाउँका ४९ वर्षीय भरीबहादुर पर्तेलले २ वर्षदेखि निगालाेकाे चोयाका पोशाक बनाएर लगाएर मेला पर्वमा गएर जीविकोपार्जन गर्दै आउनुभएको छ