Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


चैती छठ : अस्ताउँदो सूर्यलाई अर्घ

काठमाडौं । चैते दशैँको छैठौँ दिन मिथिलाञ्चलमा सोमबार चैती छठ पर्व मनाइँदैछ । छठ अन्तर्गत अस्ताउँदो सूर्यलाई व्रतालुहरुले सोमबार अघ्र्य अर्पण गर्दछन् । गत शुक्रबारदेखि शुरु भएको चैती छठ पर्वको