काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमको सहायक प्रशिक्षकमा चेतन घिमिरे नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहायक प्रशिक्षकको जिम्मेवारी घिमिरेलाई र गोलकिपर प्रशिक्षकको जिम्मेवारी मनिष तिमल्सिनालाई