२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


चेक क्लियरिङ प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बाट सञ्चालित विद्युतीय चेक क्लियरिङ प्रणाली र अन्तरबैंक भुक्तानी प्रणालीको कारोबार समय परिवर्तन भएको छ । जेठबाट शनिबार र आइतबारको सार्वजनिक बिदालाई समेत