Logo ३० फाल्गुन २०८२, शनिबार | Sun Mar 15 2026


चुम्लिङटारमा बस र माइक्रो ठोक्किँदा १६ जना घाइते

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत चुम्लिङटारमा बस र माइक्रो एक आपसमा ठोक्किँदा १६ जना घाइते भएका छन् । बिहीबार काठमाडौंबाट बझाङ जाँदै गरेको ना ६ ख १३४० नम्बरको बस र