Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


डडेल्धुराको कांग्रेस वडा समितिले चुनाव बहिस्कार गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा नेपाली कांग्रेसको वडा समितिले आगामी चुनाव बहिष्कार गर्ने निर्णय गरेको छ । डडेल्धुराको भागेश्वर गाउँपालिकाको वडा नम्बर ५ स्थित कांग्रेस वडा समितिले जिल्लावासीले नै