२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


उपनिर्वाचन : ६५ जना उम्मेदवार चुनावी मैदानमा

काठमाडौं । बारा २, चितवन २ र तनहुँ १ का विभिन्न मतदान स्थलहरुमा बिहान ७ बजेबाट मतदान सुरू भएको छ । आइतबार हुने प्रतिनिधि सभाका तीन वटा क्षेत्रको उपनिर्वाचनमा ६५