Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


माओवादीकाे चुनावी पोष्टरमा कुलमान घिसिङको फोटो दुरुपयोग

काठमाडौं । नेकपा माओवादी केन्द्रको चुनावी पोष्टरमा कुलमान घिसिङको फोटो दुरुपयोग गरिएकाे छ । माओवादीले चुनाव प्रचारका लागि बनाएको पोष्टरमा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो दुरुपयोग गरिएकाे