सिन्धुली । सिन्धुलीमा यहि भदाै महिनाको दोश्रो सातादेखि विभिन्न राजनैतिक दलहरुकाे चुनाव केन्द्रित चहल-पहल सुरु हुन थालेकाे छ । आसन्न मंसिर ४ गते हुने प्रदेश र संघको निर्वाचनलाई लक्षित गर्दै