Logo २६ पुस २०८२, शनिबार | Sun Jan 11 2026


चीन-भारतबीचको द्विपक्षीय व्यापार सम्झौताको विषय संसदमा प्रवेश (भिडियाेसहित)

काठमाडौं । महाकाली नदीपूर्वका लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रमार्फत चीन-भारतको द्विपक्षीय व्यापार सम्झौताको विषयले संसदमा प्रवेश गरेको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा भारत र चीनलाई क्षेत्रमार्फत व्यापार गर्न दिन