एजेन्सी। चीनको कुजिङ शहरमा विपद व्यवस्थापन र वातावरणीय सुरक्षाका लागि ६ वटा ड्रोनमार्फत नियमित हवाई गस्ती र अनुगमन शुरु गरिएको छ । दक्षिण–पश्चिम चीनको युन्नान प्रान्तस्थित कुजिङ शहरमा ड्रोनहरूको एक