Logo ४ पुस २०८२, शुक्रबार | Sat Dec 20 2025


चीनमा आगलागीमा हुँदा ३९ जनाको मृत्यु

एजेन्सी । चीनको जियाङ्सी प्रान्तको एउटा पसलमा आगलागी हुँदा ३९ जनाको ज्यान गएको छ । ९ जना घाइते भएका छन् । घाइते भएकाहरुको उपचार भइरहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ