Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


वैदेशिक रोजगारीको विकल्प बन्दै इलामका चीज उद्योग

लक्की डेरीमा उत्पादित चीजको माग बढेसँगै रोजगारीका अवसर पनि थपिएका छन् । पूर्वी नेपालमा व्यवसायिक गाई पालनमा प्रसिद्ध इलाममा चीज बनाउने उद्योग स्थापना भएपछि रोजगारीका अवसर थपिएका हुन् ।