Logo १४ पुस २०८२, सोमबार | Mon Dec 29 2025


चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा

काठमाडौं । चिनियाँ राजनीतिज्ञ चेन घांग नेपाल भ्रमणमा आउनुभएको छ । शनिबार मध्यान्ह उहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउनुभएको हो । उहाँलाई सहयोग गर्न नेपालस्थित चिनियाँ राजदुतावासका कर्मचारीहरु विमानस्थल