एजेन्सी । चिनियाँ प्रधानमन्त्री ली छियाङले द्वन्द्व र अराजकताबाट नतर्किए एशियाको भविष्य अन्याेलमा पर्ने चेतावनी दिनुभएको छ । चीनको हाइनान प्रान्तमा आयोजित बोआओ फोरम अन्तर्गन अन्तर्राष्ट्रिय राजनीतिक तथा ब्यापारिक नेतृत्वकर्ताहरुको