एजेन्सी । चीनले मानवसहितको पहिलो अन्तरिक्ष यान मंगलबार चन्द्रमातर्फ पठाएको छ । मंगलबार बिहान स्थानीय समय अनुसार ९ बजेर ३१ मिनेट जाँदा सेञ्चौ–१६ नामक यान चन्द्रमातर्फ प्रक्षेपण गरिएको हो ।