पर्वत । पर्वतको कुस्मा बजारको भण्डारी टोलमा चितुवाले आंतक मच्चाएको छ । बुधबार बिहानै बस्तीमा पसेको चितुवा घरभित्र पसेपछि आतंक मच्चिएको हो । तरकारीको टनेलभित्र देखिएको चितुवा गाउँलेहरुका घर भित्र