Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


म्याग्दीमा मोटरसाइकलको ठक्करबाट चितुवाको मृत्यु

म्याग्दी । म्याग्दीमा मंगलबार साँझ मोटरसाइकलको ठक्करबाट एक चितुवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार बेनी नगरपालिका–१ रत्नेचौरको घैयारामा साँझ ७ बजे बागलुङबाट आउँदै गरेको सुशिल खत्रीको