२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


पौष २५ गतेदेखि चितवन महोत्सव हुने

चितवन । चितवनमा १३औँ चितवन महोत्सव २०७८ हुने भएको छ । आज उद्योग बाणिज्य संघ चितवनले पत्रकार सम्मेलन गरी प्रत्येक २–२ वर्षमा हुने महोत्सव यस पटक गर्न लागिएको जनाएको छ