Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


याक्खा समुदायको चासुवा पर्व भव्य रूपमा मनाइयो

तेह्रथुम। चासुवा तङ्नाम पूर्वी नेपालको याक्खा समुदायको एक मौलिक पर्वकाे रुपमा लिइन्छ। गाउँघरको बोलीचालीमा ‘न्वागी पूजा’ पनि भनिने यो पर्वलाई सामाजिक, साँस्कृतिक, धार्मिक र पारिवारिक तथा समग्र जीवन पद्धतिको नयाँ