३० श्रावण २०८२, शुक्रबार | Fri Aug 15 2025


चार देशीय टी–२० सिरिज : दोस्रो खेलमा आज नेपाल र युएई भिड्दै

काठमाडौं । ओमानमा जारी चार देशीय टी–२० सिरिजको दोस्रो खेलमा नेपालले आज युएईसँग खेल्दैछ । खेल मस्कटस्थित अल अमरेट क्रिकेट ग्राउण्डमा नेपाली सयम अनुसार पौने बाह्र बजे सुरु हुनेछ ।