२० श्रावण २०८२, मंगलबार | Wed Aug 6 2025


मनाङकाे चामे जोड्ने सडकको स्तरोन्नतिको काममा ढिलाई

काठमाडौं । लमजुङको बेंसीसहरबाट मनाङको चामे जोड्ने सडकको स्तरोन्नतिको काममा ढिलाई भएको छ । सडकको स्तरोन्नतिको काम सुरु भएको २ वर्षमा ४० प्रतिशत पनि काम हुन नसकेको हाे । बेँसीशहरको