काठाडौं । पौष शुक्ल पुर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा काठमाडौंमा शुक्रबार मनाइएको छ । शुक्रबार पौष शुक्ल पूर्णिमाको दिन मनाइने चाँगुनारायण यात्रा, माटोको भाँडा फुटाउने जात्रा सांस्कृतिक कार्यक्रमसहित मनाइएको हो