Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


फ्रेन्ड्सको पहिलो जित, चर्च ब्वाईज संकटासँग रोकियो

काठमाडौं । जावलाखेल युथ क्लबलाई पराजित गर्दै फ्रेन्ड्स क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा पहिलो जित निकाल्दा नवप्रवेशी चर्च ब्वाईज र संकटाले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।