२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


मोरक्कोका चर्चित फुटबलर हाकिमीमाथि बलात्कारको आरोप

एजेन्सी । मोरक्को र फ्रेन्च क्लब पिएसजीका डिफेन्डर अच्रफ हाकिमीमाथि बलात्कारको आरोप लागेको छ । २४ वर्षीया महिलाले पिएसजीका खेलाडी हाकिमीले गत २५ फेब्रुअरीमा फ्रान्सको राजधानीस्थित आफ्नो घरमा आफूलाई बलात्कार