१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025


‘चपली हाईट ३’ को ट्रेलरमा सस्पेन्स र थ्रिलर

यसअघि चपली हाईटका दुवै फिल्म दीपेन्द्र कुमार खनालले निर्देशन गरेका थिए । चलचित्रमा आकाश बरालको लेखन तथा संवाद रहेको छ ।