Logo १४ फाल्गुन २०८२, बिहिबार | Thu Feb 26 2026


चन्द्रागिरमा हिउँ खेल्न जाँदा बेपत्ता भएका ५ जनाको सकुशल उद्धार

काठमाडौं । काठमाडौंको चन्द्रागिरीमा हिउँ खेल्न जाँदा बेपत्ता भएका एकै परिवारका पाँच जनाको प्रहरीले गएराती सकुशल उद्धार गरेको छ । गएराति ८ बजे पाँच जना बेपत्ता भएको खबर प्राप्त भएपछि