Logo २५ चैत्र २०८२, बुधबार | Wed Apr 8 2026


चन्द्रयान मिशन–३ रोभरको काम पुरा

काठमाडौं । भारतले पठाएको चन्द्रयान–३ को रोभरले चन्द्रमाको सतहमा काम पूरा गरेको जनाइएको छ । प्रज्ञान नामको रोभर अहिले स्लीपिङ मोडमा गएको भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले जनाएको छ