काठमाडौं । नेपाल प्रहरीका ३२औं नवनियुक्त महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले आफ्नो कार्यकालमा सकेसम्म राम्रो काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएकाे छ । गृह मन्त्रलयमा बिहीबार आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा उहाँले