Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


चडेपानी गाउँ एक साताका लागि ‘सिल’

बैतडी, असार २१ । बैतडीको दोगडाकेदार गाउँपालिका– ७ चडेपानी गाउँमा १९ जनामा संक्रमण पुष्टि भएपछि गाउँ नै सिल गरिएको छ । गाउँपालिकाको विपद व्यस्थापन समितिले चडेपानी गाउँलाई एक हप्ताका लागि