Logo ४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026


काठमाडाैं उपत्यकामा आज घोडे जात्रा पर्व विविध कार्यक्रम गरी मनाइँदै

काठमाडाैं ।  चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व बुधबार काठमाडाैं उपत्यकामा विविध कार्यक्रमकाे आयाेजना गरी मनाइँदै छ । उपत्यकामा प्रचलित मध्येको साेही जात्रा प्राचीन जात्रा मानिन्छ ।